२० मंसिर २०८२, शनिबार | December 6, 2025

नवलपुरमा बाघको आक्रमणबाट एक व्यक्ति घाइते



नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–१ बेलुवामा आज बिहान बाघको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्।

स्थानीय ३८ वर्षीय दिपेन्द्र शेर्पुन्जा आज बिहान त्रिकोण सामुदायिक वनमा घाँस काटिरहेका बेला अचानक बाघले आक्रमण गरेको हो। आक्रमणबाट उनको दाहिने हातको पाखुरा, छातीको दाहिने भाग र ढाडमा चोट लागेको छ।

घाइते शेर्पुन्जालाई तत्काल उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ८ : ३८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय