२७ श्रावण २०८३, बुधबार | August 12, 2026

कोरोना संक्रमणबाट चितवनमा थप एकजनाको मृत्यु



चितवन । चितवनको भरतपुर अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवनको राप्ती नगरपालिका-५ बस्ने ६१ वर्षीय पुरुषको आज साँझ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई भदौ २५ गते कोरोना संक्रमण सहित उच्च ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालको कोभिड आइसीयु मा भर्ना गरिएको तथा भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि अस्पतालको कोभिड आइसियु मा राखी भेन्टिलेटरसहित उपचार गर्दा गर्दै आज शुक्रवार साझ ७ बजे मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ८ : ५४ बजे

मदन भण्डारीले बुटवलमा अन्तराष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपालको राष्ट्रिय खेल भलिबललाई अन्तराष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उदेश्यका

सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच

पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान

जनकपुरधाम । बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक

आज राष्ट्रियसभामा तीन विधेयक पेश हुँदै, आजै सातवटा संसदीय समितिको बैठक पनि

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ