४ पुस २०८२, शुक्रबार | December 19, 2025

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार



काठमाडौं। आज पनि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक बहिस्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणलगायतका भ्रष्टचारको विषयमा उच्चस्तरीय छानबिन माग गरिरहेका रास्वपा र राप्रपाले आजको बैठक पनि बहिस्कार गरेका हुन् ।

‘भिजिट भिसालगायत भ्रष्टचारका विषयमा उच्चस्तरीय छानिबन आयोग गठन नभएसम्म संसदमा हाम्रो विरोध रहिरहनेछ, संसदबाट सम्बोधन नभएमा सडकमा जान बाध्य हुनेछौं’ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भने ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : ३४ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज