५ पुस २०८२, शनिबार | December 20, 2025

पीसीआर परीक्षण शुल्क अब २ हजार रुपैयाँ मात्रै



काठमाडौं । सरकारले पीसीआर परीक्षण शुल्क घटाएको छ ।

अब सरकारी र निजी सबै प्रयोगशालामा अधिकतमा दुई हजार रुपैयाँमात्र शुल्क निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पीसीआर परीक्षणका लागि आवश्यक रि–एजेन्ट र अन्य सामानको समेत बजार मूल्य घटेका कारण परीक्षण शुल्क घटाइएको गौतमले जानकारी दिए । तोकिएको शुल्क भन्दा बढी शुल्क लिन नपाउने पनि गौतमले स्पष्ट पारे ।

यसअघि सरकारले पीसीआर परीक्षण शुल्क ५ हजार ५ सय तोकेको थियो । त्यसपछि संशोधन गर्दै केही दिन अघि ४ हजार रुपैयाँ तोकिएको थियो ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ५ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको