२७ बैशाख २०८३, आइतबार | May 10, 2026

सप्तरीमा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु



जनकपुरधाम । सप्तरीको कञ्चनरुप नगरपालिका-५ पिपरामा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु भएको छ । मृतकहरूमा ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डीएसपी माधव प्रसाद काफ्लाका अनुसार शनिबार साँझ खेतको काम सकेर घर फर्कने क्रममा दुवै जना जंगली जनावरबाट धानबाली जोगाउन राखिएको बारमा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ८ : ४९ बजे

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ स्थित वभनगामा टोलमा गएराति

मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीसाधन केही बेरका

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका