२२ भदौ २०८३, सोमबार | September 8, 2026

साफ यू-१७ महिला च्याम्पियनसिप खेल्न नेपाली टोली आज भुटान जाँदै



काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल खेल्न नेपाली महिला टोली आज भुटान प्रस्थान गर्दै छ ।

भदौ ४ देखि १५ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, भुटान र बङ्गलादेश सहभागी हुनेछन् ।

प्रतियोगिता लिग चरणमा हुने भएकाले प्रत्येक टोलीले एकअर्कासँग दुई-दुई खेल खेल्नेछ । अन्त्यमा शीर्ष स्थानमा रहने टोली विजेता घोषणा गरिनेछ ।

नेपालले भदौ ४ र १३ गते भारतसँग, ६ र १५ गते भुटानसँग तथा ८ र ११ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले टोलीलाई आइतबार नै औपचारिक रूपमा बिदाइ गरेको छ ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ८ : १० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार