१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

गुल्मीको राक्सेमा पहिरो, कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध



गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका-४ राक्सेमा ठूलो पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएको जानकारी प्राप्त भएलगत्तै पुर्तिघाटस्थित प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।

उनका अनुसार पहिरो पन्छाउन डोजरसहित आवश्यक उपकरण प्रयोग भइरहेको छ । सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवलतर्फ जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ८ : ११ बजे

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा

आज २५७० औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ

देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग