२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिङजुनबीच भन्सार नाका व्यवस्थापन र पूर्वाधार विकासबारे छलफल



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ ।

भेटका क्रममा नेपाल-चीनबीचका भन्सार नाकाहरुको प्रभावकारी व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकास्थित पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमतिअनुसार सडक पूर्वाधारहरुको स्तरोन्नति, दुई देशबीचको व्यापार विस्तार र विगतका सहमतिहरुको कार्यान्वयनबारे विस्तृत छलफल भएको अर्थमन्त्रालयले जनाएको छ ।

दुवै पक्षले आपसी सहकार्य र सहमतिहरुको प्रभावकारी कार्यान्वयनमार्फत नेपाल-चीन व्यापारिक सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  १२ : २८ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा

रुपन्देही-२ बाट रास्वपाका सुलभ खरेल भारी मतका साथ विजयी, धन्यवाद र्‍याली गर्ने तयारी

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर

पर्वतमा रास्वपा उम्मेदवार भुसाल विजयी

पर्वत । पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । आज

सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, केपी ओली २५ हजारभन्दा बढी मतले पछि

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर