१ चैत्र २०८२, आइतबार | March 15, 2026

असोज ५ गतेबाट अन्तरजिल्ला र आन्तरिक हवाई उडान सुचारु हुने



काठमाडौं । सरकारले असोज ५ गतेबाट अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

चैत ११ बाट सुरु भएको १ सय २० दिन लामो लकडाउनलाई खुकुलो बनाउंदै सरकारले साउन ७ गते अन्तरजिल्ला यातायात आंसिकरुपमा खोलेको थियो। तर कोरोना संक्रमण दिनदिनै बढ्न थालेपछि फेरि भदौ ३ देखि २४ गतेसम्म २१ दिन निषेधाज्ञा लगाएको थियो। त्यसयता सार्वजानिक सवारी र आन्तरिक उडानखुल्ला गर्ने म्याद थपिंदै आएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ९ : ११ बजे

पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

काठमाडौँ । मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौँ । फागुन २१ को निर्वाचनबाट सर्वाधिक मत ल्याएर संरुसदमा

आठ महिनाको विकास खर्च १९ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर

पाल्पामा सवारी दुर्घटना, बुटवल सुख्खानगर बस्ने मगरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका