१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कालिगण्डकी नदीको पानी साझा हो, अर्को प्रदेशले उपयोग गर्न सक्छ : मुख्यमन्त्री आचार्य



स्याङ्जा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कालिगण्डकी नदीको पानी साझा हुने बताएका छन् ।

लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीचको दोस्रो समन्वय बैठक समापन पश्चात पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री आचार्यले कालिगण्डकी डाइभर्सन योजनालाई साझा रूपमा अघि बढाउनुपर्ने धारणा राखे ।

ञपानी भनेको साझा हो र त्यसलाई अर्को प्रदेशले पनि उपयोग गर्न सक्छ,झ उनले भने, ञतर गण्डकी नदी आसपासका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आघात नपुग्ने गरी डाइभर्सन अघि बढाउनुपर्छ ।झ

कालिगण्डकी डाइभर्सन कालिगण्डकी नदीको पानीलाई स्याङ्जा, पाल्पा, नवलपुर हुँदै तानसेन र बुटवल क्षेत्रमा लैजाने ठूलो सिँचाइ तथा जलविद्युत् योजना हो । यस अन्तर्गत नदीको पानीलाई सुरुङमार्फत मोडेर खेतीपाती, खानेपानी र विद्युत् उत्पादनका लागि उपयोग गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ६ : १७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा