१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

नेपाल टेलिकमको सिआरबिटी सेवा अनिश्चितकालका लागि अवरुद्ध



काठमाडौं । नेपाल टेलिकमको कलर रिङ्ग बेक टोन (सिआरबिटी) सेवा अवरुद्ध भएको छ । सिआरबिटी सेवामा प्राविधिक समस्या उत्पन्न हुन गई सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ ।

टेलिकमद्वारा आज जारी विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द रहेको जनाइएको छ ।

विज्ञप्तिमा यथाशीघ्र समस्या समाधानका लागि प्रयास भैरहेको उल्लेख गर्दै यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति टेलिकमले क्षमायाचना गरेको छ ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  ८ : २६ बजे

बुटवलका दुई रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट

बालेन्द्रलाई आरेनको चुनौती – देश चलाउन नसक्ने भए हात ठड्याउ, रास्वपाकै अर्कोले चलाउँछन्

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनापछि

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता : थप ५६ जनाले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना, सानिमा क्यापिटललाई चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न