२७ असार २०८३, शनिबार | July 11, 2026

‘हाम्रो पात्रो’ र ‘ग्लोबल डायरी’ सूचीकरण, भीपीएन प्रयोग नगर्न मन्त्रालयको आग्रह



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘हाम्रो पात्रो’ र ‘ग्लोबल डायरी’ एप सूचीकरणमा भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यी दुई सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण भएको जानकारी दिएका हुन् । उनले साथै सामाजिक सञ्जाल ‘एक्स’ र ‘वी च्याट’ ले सूचीकरणका लागि माग गरेको विवरण मन्त्रालयले उपलब्ध गराइसकेको पनि बताएका छन् ।

विज्ञप्तिमा प्रवक्ता ठाकुरले सरकारले पहुँच निषेध गरेका सामाजिक सञ्जाल प्रयोग गर्न भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) जस्ता असुरक्षित तथा जोखिमपूर्ण साधनको प्रयोग नगर्न सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ५ : ४९ बजे

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका

३८ बर्षिया महिलालाई करणी गर्ने २८ बर्षिया युवक पक्राउ

कपिलवस्तु । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्