९ चैत्र २०८२, सोमबार | March 23, 2026

जेनजी प्रदर्शन : प्रहरीको गोली लागी एकको मृत्यु, दर्जनौँ घाइते



काठमाडौं । राजधानीमा जारी जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत क्रममा उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. मोहन रेग्मीले जानकारी दिए । उनका अनुसार हाल अस्पतालमा करिब ७०-८० जना घाइतेको उपचार भइरहेको छ ।

मृतकको परिचय खुल्न बाँकी रहेको र विस्तृत विवरण अझै आउन बाकी छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  २ : ०८ बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल