२६ बैशाख २०८३, शनिबार | May 9, 2026

जेनजी प्रदर्शन नियन्त्रणबाहिर, बानेश्वरमा सेना परिचालन र कर्फ्यु आदेश जारी



काठमाडौं । जेनजी पुस्ताको प्रदर्शन प्रहरी नियन्त्रणबाहिर गएपछि नेपाली सेना बख्तरबन्द गाडी र हतियारसहित बानेश्वरको सडकमा उतारिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सुरक्षाका कारण बानेश्वर, माइतीघर, सिंहदरबार, नारायणहिटी र शीतल निवासलगायतका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले रबरको गोली र अश्रुग्यास प्रयोग गरिरहेको छ । तर पनि प्रदर्शन अझै नियन्त्रणमा आउन सकेको छैन ।

प्रहरी र प्रदर्शनकारीबीचको झडपका कारण हालसम्म सयौं प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरूको उपचार राजधानीका विभिन्न अस्पतालमा भइरहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  २ : ३७ बजे

दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अघि बढ्न न्यायकर्मीहरूलाई कामु प्रधानन्यायाधीसको आह्वान

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप