२० श्रावण २०८३, बुधबार | August 5, 2026

जेनजी प्रदर्शनमा घुसपैठ गरेको आरोपमा राप्रपा नेता रवि किरण हमाल पक्राउ



काठमाडौं । जेनजी पुस्ताले सुरु गरेको प्रदर्शनमा घुसपैठ गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमाललाई प्रहरीले पक्राउ गरेको छ । परिवारका सदस्यका अनुसार सोमबार दिउँसो बानेश्वरमा प्रदर्शनमा सहभागी भएका हमाललाई साँझ बूढानीलकण्ठ पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

हमाल विगतदेखि नै राजावादी आन्दोलनमा सक्रिय हुँदै आएका नेता हुन् । जेनजी प्रदर्शनमा सहभागी हुने क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मसमर्पण (सरेन्डर) गर्न आग्रह गर्ने भिडियो टिकटकमा सार्वजनिक गरेका थिए ।

यस्तै, उनले “आन्दोलनमा भएको क्षतिको जिम्मा म लिन्छु, राजनीतिशास्त्र पढेको व्यक्ति भएकाले देशको कार्यकारी प्रमुख बन्ने क्षमता मसँग छ” भन्ने अभिव्यक्ति पनि दिएका थिए, जसले सामाजिक सञ्जालमा चर्को चर्चा पाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ८ : ५५ बजे

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा

राष्ट्र बैंकले ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन