८ चैत्र २०८२, आइतबार | March 23, 2026

कांग्रेस सभापति देउवाको निवास तोडफोड, रमेश लेखकको घरमा आगजनी



काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका नेता र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा तोडफोड गरेका छन् । प्रदर्शनकारीको भिड मुख्य गेट फुटाएर भित्र प्रवेश गरी घरमा क्षति पु¥याएका छन् ।

त्यसैगरी, काठमाडौंको नैकापस्थित कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले आगजनीसमेत गरेका छन् ।

प्रहरीले घटनास्थलमा पुगेर नियन्त्रणमा लिन प्रयास गरिरहेको छ भने क्षति विवरण र घटना सम्बन्धी अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ११ : ४४ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय