२० श्रावण २०८३, बुधबार | August 5, 2026

बाँके कांग्रेस र एमाले कार्यालयमा आगजनी



नेपालगन्ज । जेन-जी सर्मथकको प्रर्दशनमा बाँकेको नेपालगन्जमा दुई प्रमुख पार्टीका पार्टी कार्यालयमा आगजनी गरिएको छ ।

प्रदर्शनकारीहरुले नेपालगन्ज स्थित नेपाली कांग्रेस र नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका छन् । उनीहरुले कार्यालयभित्र राखिएका कुर्सी, टेबुल तथा फर्निचरका सामाग्री बाहिर ल्याएर आगजनी गरेका हुन् ।

प्रर्दशनकारीले नेपालगन्जको वीपी चोक, पुष्पलाल चोक लगायत क्षेत्र प्रदर्शनलाई जारी राखेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  २ : १५ बजे

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर