२० श्रावण २०८३, बुधबार | August 5, 2026

जेनजी प्रदर्शनकारीबाट देउवा दम्पत्ति कुटिए



काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनका धर्मपत्नी आरजु देउवा राणामाथि कुटपिट गरेका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई निवासमै पुगेर कुटपिट गरेका हुन् ।

१९ जना युवाहरु मारिएपछि दोस्रो दिन उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घर घरमा पुगेर आगजनी गरेका थिए ।

काठमाडों लगायतका बिभिन्न जिल्लाहरुमा पार्टी कार्यालय, नेताहरुको निवास र प्रहरी कार्यालयहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ३ : ५४ बजे

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग अर्थमन्त्री वाग्लेको छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर