१ चैत्र २०८२, आइतबार | March 15, 2026

काठमाडौं उपत्यकामा झन धेरै संक्रमित थपिए, मंगलबार ६७६ जनामा संक्रमण पुष्टि



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमित मंगलबार झन धेरै थपिएका छन् ।

मंगलबार ६७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामै रहेका छन् । काठमाडौंमा मात्रै ५५५ जना संक्रमित थपिएका छन् ।

त्यसमा पनि काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

यसैगरी भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा संक्रमितहरु झन बढ्दै गएका कारण वृद्धवृद्धा र बालबालिकालाई विशेष हेरचाह गर्न आग्रह गरेका छन् । विशेषगरी मुटु, मधुमेह र फोक्सोका बिरामीलाई विशेष ख्याल गर्न अनुरोध गरेका हुन् ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ४ : ३६ बजे

पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

काठमाडौँ । मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौँ । फागुन २१ को निर्वाचनबाट सर्वाधिक मत ल्याएर संरुसदमा

आठ महिनाको विकास खर्च १९ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर

पाल्पामा सवारी दुर्घटना, बुटवल सुख्खानगर बस्ने मगरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका