१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रेशम चौधरीद्वारा नाउपा परित्याग, नाउपा नेपाल बनाउने घोषणा



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले उक्त पार्टी परित्याग गरेका छन् ।

चौधरीले सामाजिक सञ्जालमार्फत आफैले जन्माएको नाउपा परित्याग गरेको जनाउ दिएका हुन् । उनले अब नागरिक उन्मुक्ति पार्टी नेपाल नामक नयाँ पार्टी बनाउने घोषणा पनि गरेका छन् । उनले भनेका छन्, ‘आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षक मानिदिनु भएकोमा सम्पूर्णलाई धन्यवाद,’ उनले भने, ‘आजदेखि भने म त्यो पार्टीबाट अलग भएको छु । नयाँ संगठन निर्माणमा आजैदेखि जुटेको छु ।’

चौधरीले आफ्नो रञ्जिता र दामोदरसँग कुनै वैरभाव नभएको पनि स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ९ : ५१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा