९ पुस २०८२, बुधबार | December 24, 2025

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो



काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा देशभर मृत्यु हुनेको संख्या ७२ पुगेको छ । मृत्यु हुनेमध्ये ३ जना प्रहरी पनि रहेका छन् । आइतबार (भदौ २९) सिंहदरबारमा आयोजित नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले मृत्युको संख्याबारे जानकारी दिएका हुन् ।

सरकारले आन्दोलनमा ज्यान गुमाउने सबैलाई सहिद घोषणा गर्ने र मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । प्रदर्शनका क्रममा विभिन्न जिल्लामा तोडफोड, आगजनी र सुरक्षा निकायसँगको झडपका कारण ठूलो जनधनको क्षति भएको थियो ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  १२ : ५२ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना