९ भदौ २०८३, मंगलबार | August 25, 2026

ओलीको अनुपस्थितिमा एमालेले मनायो संविधान दिवस



काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा संविधान दिवस मनाएको छ ।

जेनजी आन्दोलनकारीको तारो बनेको पार्टी कार्यालयमा पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा अनुपस्थित भएका छन् । एमालेका अन्य नेताहरु र कार्यकर्ताहरु भने कार्यक्रममा उपस्थित थिए । अध्यक्ष ओली भदौ २४ देखि हिजोसम्म सेनाको सुरक्षामा रहेका थिए ।

अध्यक्ष ओलीको अनुपस्थितिमा यसअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षता गर्ने गरेको भए पनि आजको कार्यक्रममा उपाध्यक्ष शाक्यले कार्यक्रमको अध्यक्षता गरेकी छिन् । वरिष्ठ उपाध्यक्ष पोखरेल पार्टीभित्र यतिबेला ओली विरोधी फरक धारको नेतृत्व गरिरहेका छन् ।

 

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ९ : ५५ बजे

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ । तनहुँमा पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

बागमती । अशोक वृक्षको छहारीमा सीता र त्रिजटाको मूर्ति ।