१ चैत्र २०८२, आइतबार | March 15, 2026

२४ घण्टामा ८ जनाको मृत्यु, कोरोना संक्रमणबाट हालसम्म ३७९ जनाको गयो ज्यान



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जिल्लाका ८ जनाको मृत्यु भएको हो ।

जसमध्ये ४ जना महिला र ४ जना पुरुष रहेको मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो कोरोना विवरणमा जनाइएको छ ।

काठमाडौंमा ७१ र ७४ वर्षीया २ जना महिलालले ज्यान गुमाएका छन् । यस्तै, काभ्रेपलाञ्चोकका ५५ वर्षीया महिला र बाराका ४६ वर्षीया महिलाको मृत्यु भएको छ ।

यसैगरी, सुनसरीका ७० वर्षीय, सप्तरीका३५ वर्षीय, काभ्रेका ४१ वर्षीय र कास्कीका ७० वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । यो कुल संक्रमितको ० दशमलव ६५ प्रतिशत हो ।

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  ५ : ०९ बजे

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना

कांग्रेसले टुंग्यायो २० समानुपातिक सांसदको नाम, निर्वाचनको समीक्षा अर्को बैठकमा

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट निर्वाचित हुने २० जनाको

आक्रमणका तस्वीरमा प्रतिबन्ध र सेनाको अनुमतिपछि मात्रै रिपोर्टिङ

आक्रमणका तस्वीरमा प्रतिबन्ध र सेनाको अनुमति पछि मात्रै रिपोर्टिङस् इस्रायल,

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो