२२ भदौ २०८३, सोमबार | September 7, 2026

महाराजगन्जमा प्रहरी हत्या प्रकरणमा एक प्रदर्शनकारी पक्राउ

ज्यान मुद्दामा अनुसन्धान सुरु



काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २४ गते महाराजगन्जस्थित प्रहरी वृत्तका दुई प्रहरीको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीको विशेष टोलीले काभ्रेका युवराज क्यापछाकीलाई नियन्त्रणमा लिएको हो । उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

जेनजी प्रदर्शनको आडमा बिध्वंस मच्याउँदै हिँडेको अराजक समुहले प्रहरी कर्मचारी मिलन राय र उत्तम थापामाथि सांघातिक कुटपिट गरेर हत्या गरिएको थियो । सो घटनामा संलग्न रहेको आधारमा एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलको तस्बिर र भिडियोका आधारमा अनुसन्धान जारी राखेको छ । प्रदर्शनका बेला तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूमाथि समेत कानुनी कारबाही अघि बढाइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ३ : ३४ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा