७ चैत्र २०८२, शनिबार | March 21, 2026

सरकारको खर्च कटौती योजना : आफ्नै घर प्रयोग गर्ने कर्मचारीलाई आवास सुविधा नदिने



काठमाडौं । सरकारले कर्मचारीलाई नियमित कामको सिलसिलामा दिइँदै आएको बैठक भत्ता खारेज गरेको छ ।

अर्थ मन्त्रालयले मंगलबार सबै निकायलाई पत्र पठाउँदै सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीलाई सामान्य कार्यका लागि बैठक भत्ता नदिन निर्देशन दिएको हो ।

तर, कानुनअनुसार गठन भएका समितिहरूको बैठक कार्यालय समयबाहेक बस्ने अवस्थामा भने भत्ता उपलब्ध गराउन सकिने उल्लेख गरिएको छ ।

यस्तै, सरकारी, आफ्नै वा परिवारको स्वामित्वमा रहेको घर प्रयोग गर्ने पदाधिकारीलाई आवास सुविधा स्वरूप रकम प्रदान नगर्ने व्यवस्था समेत सरकारले गरेको छ ।

यस्तै, मन्त्रालयले राजनीतिक पदाधिकारीहरुको स्वकीय सचिवालयलाई पनि खारेज गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ११ : ५४ बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा