२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

प्रज्ञा भवनमा माओवादी केन्द्रीय समिति बैठक सुरु



काठमाडौं । नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरू भएको छ।

राजधानीको प्रज्ञा भवनमा बैठक सुरु बैठकमा केन्द्रीय समिति सदस्यहरू, केन्द्रीय आयोगका सदस्यहरू र प्रदेशका पदाधिकारीहरू सहभागी छन् ।

प्रचण्डको अध्यक्षतामा सुरु भएको बैठकमा महासचिव देव गुरुङले एजेण्डा प्रस्तुत गरेका छन् । बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गर्नेछन् । प्रचण्डको प्रस्तावमा आगामी मंसिरमा गर्ने विशेष महाधिवेशन सम्बन्धी तयारी र फागुन २१ गते हुने आम निर्वाचन तथा अन्य पार्टीहरुसँग एकता र सहकार्यको विषय समेटिएको छ । सो प्रस्तावमाथि समुह बनाएर छलफल हुनेछ ।

 

 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  १२ : १३ बजे

कालीगण्डकी करिडोर : कैकुखोलामा पक्की पुल निर्माण

म्याग्दी । बेनी-जोमसोम-कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण