१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने आयोगको निर्णय



काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन र अद्यावधिक कार्य कात्तिक ३० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ।

आज बिहीबार बसेको आयोगको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावलीमा दर्ता तथा अद्यावधिक गर्ने अवसर दिने निर्णय गरेको हो । यसअघि, आयोगलाई मतदाता नामावली संकलनमा सहज बनाउन सरकारले अध्यादेश ल्याइसकेको छ ।

आयोगको निर्णयअनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने वालिक नेपाली नागरिकले मतदानको अधिकार प्राप्त गर्नेछन् ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन फागुन २१ गते हुने तय भएको छ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  २ : ५२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले