७ माघ २०८२, बुधबार | January 21, 2026

पूर्वपदाधिकारीको सेवाविधा कटौती गर्न अर्थ मन्त्रालयको निर्देशन



काठमाडौं । अर्थ मन्त्रालयले पूर्वराजनीतिक र प्रशासनिक पदाधिकारीहरूलाई कानुनबमोजिम स्वीकृत सेवासुविधाबाहेक उपलब्ध गराइएका सुविधा कटौती गर्न निर्देशन दिएको छ।

अनुत्पादक खर्च कम गर्न र मितव्ययिता कायम गर्न मन्त्रालयले असोज १० गते गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो।

मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार गरिएको पत्राचारमा कानुनबाहेक उपलब्ध गराइएका सवारीसाधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा स्थगन गर्न भनिएको छ।

अर्थ मन्त्रालयले तत्काल कार्यान्वयनका लागि गृह तथा रक्षा मन्त्रालयलाई आवश्यक पहल गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ४ : ३९ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

हुम्लाको विकास सूचक र भविष्य

प्रचुर प्राकृतिक सम्पदा भएको तर राज्यको उपेक्षा र पहुँचको अभावले

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको

प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै

बुटवल । लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक