१४ भदौ २०८३, आइतबार | August 30, 2026

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अजयभद्र खनाललाई आफ्नो मुख्य सल्लाहकार नियुक्त गरेकी छन्।

त्यस्तै, जनसम्पर्क सल्लाहकारका रूपमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गरिएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै सल्लाहकारको नियुक्ति गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले दिएका छन्।

खनाल पूर्वपत्रकार हुन् भने हाल सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसी (Centre for Social Innovation and Foreign Policy) (CESIF)नामक संस्थाका रिसर्च एड्भाइजर हुन् ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ५ : ०८ बजे

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो