२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

जेनजी आन्दोलनमा घाईते भएका नुवाकोटका लक्ष्मण राईको निधन, मृत्यु हुनेको संख्या ७६ पुग्यो



काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका नुवाकोट पञ्चकन्या गाउँपालिका-२ का लक्ष्मण राईको निधन भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत राईको गएराति १२ बजे मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

परिवारका अनुसार पोस्टमार्टमका लागि हाल उनको शव त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ । राईको टाउको पछाडिको भागमा गोली लागेको थियो ।

जेनजी आन्दोलनका क्रममा यसअघि ७५ जनाले ज्यान गुमाइसकेका थिए । राईको मृत्यु भएपछि आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ९ : २८ बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम