३० चैत्र २०८२, सोमबार | April 13, 2026

वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा नेपाल पहिले ब्याटिङ गर्ने, क्लिन स्वीपको अवसर



काठमाडौं । वेस्ट इन्डिजविरुद्धको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट रंगशालामा भएको टसमा वेस्ट इन्डिजका कप्तान अकिल होसेनले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालले यसअघि भएका दुवै खेल जित्दै श्रृंखला एक खेल अगावै आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेलमा नेपालले १९ रनले र दोस्रो खेलमा ९० रनले वेस्ट इन्डिजलाई पराजित गरेको थियो ।

आजको खेल जिते नेपालले श्रृंखलामा ‘क्लिन स्वीप’ गर्ने ऐतिहासिक अवसर पाउनेछ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ८ : ०८ बजे

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी