११ कार्तिक २०८३, बुधबार | October 28, 2026

बुद्ध एयरको आजका सबै उडान रद्द



काठमाडौं । प्रतिकूल मौसमका कारण बुद्ध एयरले आजका सबै उडान रद्द गरेको छ । अविरल वर्षासँगै देशभरको मौसम अस्थिर बनेपछि कम्पनीले सबै उडान स्थगित गर्ने निर्णय गरेको हो ।

बुद्ध एयरले जारी गरेको सूचनामा भनिएको छ, “मौसमी अवस्थाका कारण आजका सबै उडानहरू रद्द गरिएको छ।” कम्पनीले उडान पुनःनिर्धारण (रिसेड्युल) वा रिफण्डका लागि यात्रुहरूले आफ्ना ट्राभल एजेन्सी, अनलाइन पोर्टल वा बुद्ध एयरको कल सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

निरन्तर वर्षाका कारण देशभर जनजीवन प्रभावित बनेको छ । विभिन्न राजमार्गहरूमा पहिरो खसेर सडक अवरुद्ध भएका छन् भने हवाई सेवा पनि ठप्प भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ३ : ३२ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा आज

चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले नेपालका

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको