२३ आश्विन २०८३, शुक्रबार | October 10, 2026

पूर्वसभामुख अग्नि सापकोटाद्वारा सरकारी गाडी फिर्ता



काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाले प्रयोग गर्दैआएको सरकारी गाडी फिर्ता गरेका छन्।

सापकोटाले बुधबार आफुले प्रयोग गर्दै आएको सवारी साधन संसद सचिवालयमा बुझाएको
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जनाएका छन् ।

सरकारले हालै खर्च कटौती र मितव्ययिता कायम गर्ने नीतिअन्तर्गत पूर्व पदाधिकारीहरूलाई सरकारी सवारी साधन फिर्ता गर्न निर्देशन दिएको थियो। सोही निर्णयको पालना गर्दै सापकोटाले गाडी फिर्ता गरेका हुन्।

यसअघि पूर्वसभामुखद्वय ओनसरी घर्ती र कृष्णबहादुर महरा, साथै राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमल्सिना पनि आफ्नो सरकारी गाडी फिर्ता गरिसकेका छन्।

 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ३ : ३० बजे

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

नेपालगन्ज । जिल्लामा डेङ्गको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट