१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बाँकेमा पूर्व स्वीकृती बिना कार्यक्रम गर्दा हुनसक्ने क्षतिको जिम्मा आयोजकले लिनुपर्ने



नेपालगन्ज । बाँकेमा प्रशासनसँग अनुमति नलिई हुने प्रदर्शन र त्यस क्रममा हुने क्षतिको जिम्मा प्रदर्शनकारील नै लिनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना प्रकाशित गर्दै प्रशासनको स्वीकृती/अनुमति बिना कुनै पनि किसिमको जुलुस, प्रदर्शन, बिरोध कार्यक्रम गरिएको भेटिएमा त्यबाट पर्न जाने सम्पूर्ण क्षतिको जिम्मेवारी आयोजकले लिनु पर्ने जनाएको हो ।

सूचनामा जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृती नलिई कुनैपनि प्रकारको जुलुस, प्रदर्शन, बिरोधका कार्यक्रम नगर्न नगराउन सूचित गरिएको छ ।

सर्वपक्षीय बैठकबाट भएको निर्णयको आधारमा प्काशित गरिएको भनिएको सार्वजनिक सूचनामा अनुमति बिना प्रदर्शन गर्नेहरु माथि कानुन बमोजिम कारबाही हुन/नहुने बिषय भने उल्लेख गरिएको छैन ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ९ : ५३ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’