काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीका प्रतिनिधिहरुसँग छलफल सुरु गरेका छन् ।
राष्ट्रपति निवास शिलत निवासमा आयोजित छलफलमा जेनजीका २० भन्दा बढी प्रतिनिधि सहभागी छन् ।
छलफलमा प्रधानमन्त्री सुशीला कार्की र सरकारका मन्त्रीहरु पनि सहभागी भएका छन् । जहाँ, विभिन्न जेनजी समुहहरुले उठाएका माग बारे छलफल हुँदैछ ।


















प्रतिक्रिया