२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

खगेन्द्र सुनारको नाम मन्त्रीको सूचीमा थिएन : प्रधानमन्त्रीको सचिवालय



काठमाडौँ । मन्त्री बन्ने चर्चामा रहेका खगेन्द्र सुनारको नाम एकाएक मन्त्रीको सूचीबाट हटाइएको छ । फौजदारी मुद्दामा प्रतिवादी भएको तथ्य सार्वजनिक भए लगत्तै सुनारको नाम मन्त्रीको सूचीबाट हटाइएको हो ।

यद्देपी प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले भने सुनारको नाम मन्त्रीको सूचीमा समावेश नै नभएको दाबी गरेको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार आदर्शकुमार श्रेष्ठका अनुसार सुनार मन्त्रीको लिस्टमा समावेश नै रहेका थिएनन् । सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि सचिवालय मार्फत सुनारको नाम लिष्टमा नरहेको दाबी गरिएको हो ।

यसअघि खगेन्द्र सुनारले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको शपथ लिने तयारी भइरहेको समाचारहरू सार्वजनिक भएको थियो । सीतल निवासमा शपथ ग्रहणको तयारी सुरु हुँदा सुनार फौजदारी मुद्दामा प्रतिवादी रहेको भेटिएपछि उनको सम्भावित नियुक्ति विवादमा तानिएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  २ : ०७ बजे

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तरराष्ट्रिय

सरकारले गर्यो विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूतलाई पदमुक्त

काठमाडौ । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

एजेन्सी । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट

अमेरिकी सेनाद्वारा हर्मुज जलडमरूमध्य खोल्ने प्रयास, इरानसँग तनाव बढ्दै

एजेन्सी । संयुक्त राज्य अमेरिकाले हर्मुज जलडमरूमध्य पुनः खुला गर्ने

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले