२८ आश्विन २०८३, बुधबार | October 14, 2026

खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा रिहा गर्ने अदालतको आदेश



काठमाडौं । दलित अभियन्ताको रुपमा चिनिएका खगेन्द्र सुनारसँग विद्युतीय कारोबारसम्बन्धी मुद्दामा काभ्रे जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटी मागेको छ ।

जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

श्रम मन्त्रीका रूपमा सपथग्रहण गर्न लाग्नुअघि उनी फरार प्रतिवादी रहेको विषय बाहिर आएको थियो । अधिवक्ता मनिषा गौतमले दायर गरेको साइबर अपराधसम्बन्धी जाहेरीमा सुनार फरार प्रतिवादीका रूपमा सूचीकृत थिए।

विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ पुर्जी जारी भएपछि लामो समयदेखि फरार रहेका भनिएका सुनार बिहीबार नै अदालतमा हाजिर भएका थिए। अदालतको आदेशसँगै उनी धरौटीमा रिहा भएका छन्।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ४ : ११ बजे

नेपालबाट बाहिरियो यस वर्षको मनसुन, औसत मितिभन्दा १२ दिन ढिलो

काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।

मणिमुकुन्द सेन उद्यानको नयाँ कार्यसमितिको पदस्थापन

बुटवल । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको छैटौँ अधिवेशनबाट निर्वाचित

पोखरा-दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

पोखरा । फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको

फेरियो ९ वर्षदेखि कन्तबिजोग खजुरा सडकको मुहार

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९