२३ असार २०८३, मंगलबार | July 8, 2026

कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु



कञ्चनपुर । कञ्चनपुरमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–२ वाणीमा शनिबार बिहान ना ७ ख ६१८२ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा कृष्णपुर नगरपालिका–२ बण्डका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको छ । घाइते अवस्थामै उद्धार गरिएका बोहराको वाणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा पाँच जना सवार रहेको बताइएको छ।
दुर्घटनापछि फरार भएका चालक वेदकोट नगरपालिका–३ दैजीका ४६ वर्षीय रमेश बोहरालाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  १२ : ३३ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको