४ चैत्र २०८२, बुधबार | March 18, 2026

‘नेपाली कम्युनिस्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन



काठमाडौं । ‘नेपाली कम्युनिस्ट पार्टी’ नामक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ । पार्टी दर्ताका लागि बुधबार नै औपचारिक रूपमा निवेदन दिइएको नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

बुधबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० वाम घटकबीच एकता घोषणा गर्दै नयाँ दल गठन गरिएको थियो । नवगठित पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजकमा माधवकुमार नेपाल रहेका छन् ।

पार्टीले चुनाव चिन्ह ‘तारा’ चयन गरेको छ । दर्ताका क्रममा पार्टीको नाम, चिह्न, संयोजक र सह-संयोजकसहितका मुख्य विवरण आयोगमा बुझाइएका छन् । बाँकी आवश्यक कागजात भने छिट्टै बुझाइने नेता ज्वालाले बताएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  २ : ५८ बजे

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत