१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमाडौंमा ६ सहित देशभर १० जना संक्रमितको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट काठमाडौं उपत्यकामा ६ जनासहित कुल १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार उपत्यकामा एक पुरुष र पाँच जना महिलाको मृत्यु भएको छ ।

जसमध्ये काठमाडौंका मात्रै ४ जना रहेका छन् । एक जना भक्तपुर र एक जना ललितपुरका रहेका छन् ।

यसैगरी धुषाका एक जना पुरुष, चितवन र रुपन्देहीका एक एक जना पुरुष र पाल्पाका एक जना महिलाको पनि मृत्यु भएको छ ।

हालसम्म मृत्यु हुनेको संख्या ४११ पुगेको छ । यो मृत्युदर कुल संक्रमितको ० दशमलव ६४ प्रतिशत हो ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ४ : ४७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज