२१ चैत्र २०८२, शनिबार | April 4, 2026

विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सको फिल्डिङ रोज्यो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् ।

खेल दिउँसो ४ बजेबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ । यसअघि, प्रतियोगिताको पहिलो संस्करणमा यी दुई टिमले प्रतिस्पर्धा गर्दा विराटनगरले पोखरालाई सुपर ओभरमा पराजित गरेको थियो ।

पहिलो संस्करणमा दुवै टिम सफल हुन नसकेर लिग चरणमै बाहिरिएका थिए । विराटनगर पाँचौँ र पोखरा सातौँ स्थानमा रहँदै प्रतियोगिता समाप्त गरेका थिए। दोस्रो संस्करणमा दुवै टिमले राम्रो सुरुवात गर्ने लक्ष्य बनाएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ४ : २४ बजे

प्रहरी ‘अप्रेसन’ : १८९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा