२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

लुम्बिनी लायन्सले टस जितेर चितवन राइनोजलाई ब्याटिङ दियो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पाँचौँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई पहिले ब्याटिङका लागि आमन्त्रण गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको टस जितेर लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोजेका हुन् ।

चितवन राइनोजको यो दोस्रो खेल हो । यसअघि चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरिसकेको छ । लुम्बिनी लायन्स भने आजको खेलमार्फत् आफ्नो अभियान सुरु गर्दैछ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ३ : ५० बजे

तापक्रममा वृद्धि, भैरहवामा ४१, नेपालगन्जमा ३९, काठमाडौँमा पनि बढ्यो

काठमाडौँ । नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन : एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै

चार हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयमा रुपन्देहीको वर्चश्व

काठमाडौँ । मुलुकभरका सामुदायिक विद्यालयमध्ये चार हजारभन्दा बढी विद्यार्थी हुनेमा

चोरी भएका सवारीसाधन हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४०

पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द

मुस्ताङ । यहाँको पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ