२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ



बुटवल । रुपन्देहीको भैरहवामा ३४ वर्षिया महिलालाई जबरजस्ती करणी गरी फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

गत वर्षको मंसिर ९ गते जबरजस्ती करणी गरी वारदात पश्चात फरार रहेका रुपन्देही मर्चवारी गाउँपालिका वडा नं. ५ बनियाडिहा बस्ने २१ वर्षिय दिलिप गौडलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मर्चवारी गाँउपालिका वडा नं. ३ सुरहवाबाट पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ९ : ०४ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात