३० भदौ २०८३, मंगलबार | September 15, 2026

प्रतिनिधिसभा निर्वाचनका लागि आज दल दर्ताको अन्तिम दिन, ८० दल दर्ता भइसकेका छन्



काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्ने अन्तिम दिन आज रहेको छ । निर्वाचन आयोगले दल दर्ता प्रक्रिया १० मंसिरसम्म खुला रहने जानकारी दिइएको थियो ।

मंगलबारसम्म कुल ८० वटा राजनीतिक दलले निर्वाचनका लागि दर्ता गराइसकेका छन् । दर्ता भएका दलमा केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले, राजेन्द्र प्रसाद लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, रन्जिता श्रेष्ठ (चौधरी) अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी, देवप्रकाश त्रिपाठी अध्यक्ष रहेको नागरिक शक्ति नेपाल, र हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी नेपाल समावेश छन् ।

निर्वाचन आयोगका अनुसार दल दर्ता प्रक्रिया सकेर मात्र पार्टीले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन सक्छ । यसअघि दर्ता गरिएका दलहरूले आफ्नो उम्मेदवार मनोनयन र चुनावी तयारी अघि बढाउने अवसर पाउनेछन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ९ : २० बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

घरजग्गाको कारोबारमा बढोत्तरी : गत आवमा सात खर्ब २० अर्बको कारोबार

काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको