१० श्रावण २०८३, आइतबार | July 26, 2026

काठमाडौं कोरोनाको हटस्पट कायमै, सोमबार थपिए ६७४ संक्रमित



काठमाडौं । पछिल्लो केही दिन यता काठमाडौं उपत्यका कोरोना भाइरसको हटस्पट बनिरहेको छ । उपत्यकामा दिनदिनै संक्रमितहरु बढिरहेका छन् ।

२४ घण्टामा देशभर थपिएका संक्रमितको कुल संख्यामध्ये आधा भन्दा बढी काठमाडौं उपत्यकामै थपिएका छन् ।

उपत्यकाभित्र पनि काठमाडौं जिल्ला र काठमाडौं जिल्ला भित्र पनि काठमाडौं महानगरपालिकाको कोरोना पारो ह्वात्तै बढेको छ ।

सोमबार उपत्यकामा ६ सय ७४ जना संक्रमित थपिएका छन् । देशभर ११ सय ५४ संक्रमित थपिँदा उपत्यकामा ६७४ संक्रमित थपिएका हुन ।

जसमध्ये काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ४ : ४७ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले