१३ भदौ २०८३, शनिबार | August 29, 2026

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा १४३ दल भिड्ने, यस्तो छ चुनाव चिन्ह(सूचीसहित)



काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अद्यावधिक दलको अन्तिम सूची अनुसार आयोगमा अहिलेसम्म दर्ता भएका दलको संख्या १४३ पुगेको छ ।

निर्वाचन आयोगका अनुसार गत भदौ २३ र २४ गते भन्दा अघिसम्म १२२ दलको दर्ता रहेकोमा त्यसपछि नयाँ दल दर्ता, दल एकीकरण तथा दल खारेजसमेत गरेर दल दर्ताको संख्या १४३ पुगेको हो । दर्ता भएका १४३ दल मध्य २५ वटा नयाँ दल दर्ता भएका छन् भने ४ वटा पुराना दल एक आपसमा एकीकरण भएका छन् ।

एकीकरण हुनेमा तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, नेकपा (समाजवादी) र नेकपा माओवादी समाजवादीसहित ५ दल मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ । नेकपा बन्दा ५ दल खारेज भएर थप एक दल दर्ता हुन पुगेको छ ।

यस्तो छ दलका चुनाव चिन्ह :

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १० : ३४ बजे

राहतमा दोहोरोपन रोक्न काठमाडौं प्रशासनको एकद्वार प्रणाली

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)