१ पुस २०८२, मंगलबार | December 16, 2025

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो



काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार सुनको मूल्य तोलामा २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो।आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भने गत कात्तिक ४ गतेयता सुनको मूल्यमा बृद्धि भएको छैन । नेपालमा दिनदिनै सुनको मूल्यमा रेकर्ड कायम भइरहेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि निरन्तर बढिरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको छ । जुन हालसम्मकै उच्च हो । पछिल्लो समय सुनको मूल्य बढ्दा लगानीकर्ताहरू चाँदीतर्फ आकर्षित भएका छन्

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : ३७ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच