१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय



काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको मतदानको समय ८ बजे सकिँदैछ।

साँझ ५ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने भनिएपनि तीन घण्टा मतदान स्थल प्रवेश गर्ने समय थपिएको महासचिवका प्रत्यासी शंकर पोखरेलले जानकारी दिएका छन् । उनले ८ बजेसम्म भित्र प्रवेश गर्नेले मतदान गर्न पाउने बताए ।

नेतृत्व चयनका लागि जारी मतदान निकै सुस्त गतिमा चलिरहेको छ। केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार दिउँसो ३ बजेसम्ममा ६ सय ५० मतदान भएको हो। बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो। राति १० बजे सम्ममा मतदान प्रक्रिया सकिने अपेक्षा गरिएपनि अझै केही बेर लाग्न सक्ने आयोगले अनुमान गरेको छ ।

चुनाबी प्रतिस्पर्धा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा दुई अलग–अलग प्यानल रहेका छन्।

 

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ७ : ३३ बजे

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

दमौली । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-९ डुमरियामा कृषि तथा जलवायु मौसम

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने