१० श्रावण २०८३, आइतबार | July 26, 2026

ललितपुरका २ अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण ललितपुरमा थप दुईजनाको मृत्यु भएको छ ।

ललितपुरका दुई अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

जसमध्ये एक जना ८० वर्षीय र अर्का एक जना ७४ वर्षीय वृद्ध पुरुष रहेका छन् ।

८० वर्षीय पुरुष एक महिना अघि भदौ ६ गतेदेखि मेघा अस्पतालमा उपचाररत थिए भने ७४ वर्षीय पुरुष गत भदौ १७ गतेदेखि अल्का अस्पतालमा उपचाररत थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १२ : ४६ बजे

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस