२ पुस २०८२, बुधबार | December 17, 2025

राष्ट्रिय सम्मानका साथ ‘हिमचितुवा’ आङरिता शेर्पाको अन्तिम बिदाई



काठमाडौं । हिमचितुवाले चर्चित कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्तष्टि गरिएको छ ।

बुधबार बिहान काठमाडौंको टेकु टेकु दोभानमा बौद्ध परम्पराअनुसार शेर्पाको अन्तेष्टि गरिएको हो ।

अन्तिम संस्कार अघि पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वर्गीय आरोही शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । त्यसक्रममा सशस्त्र प्रहरीको एक टुडकडीले शेर्पाप्रति सलामी अर्पण गरेको थियो ।

विना कृमित अक्सिजन १० पटकसम्म सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका आरोही शेर्पाको ७२ वर्षको उमेरमा निधन भएको थियो ।

शेर्पाले नेपालका ८ हजार भन्दा अग्ला सबै हिमालको कृतिम अक्सिजनविना आरोहण गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : ३४ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन